How to make rich person in nepali language
धन एक यस्तो शब्द जसको नाम सुन्ने बित्तिकै हामी आफ्नै नयाँ दुनियाँमा प्रवेश गर्छौ हामी सोच्छौ कि काश म धनी हुन पाए म यो गर्थे त्यो गर्थे नयाँ कपडा किन्थेँ। सुविधाजनक कार किन्थेँ। आफ्नो बालबच्चालाइ महङ्गो बिधालयमा पढाउथेँ। समाज सेवा गर्थेंँ यस्तै आदि इत्यादि। तर हामिलाइ यो थहा नै हुदैन कि आखिर धन सम्पत्ति कसरी कमाउने भनेर। मलाइ थहा छ तपाइँहरु सोच्दै हुनुहुन्छ होला कि धन सम्पत्ती कमाउन कठिन छ, यसको लागि धेरै मेहनत गर्नुपर्छ, उमेर पनि 20 बर्ष पारी हुनुपर्छ, हामी त अहिले सानो छौ हामिलाइ सम्पत्तिको आवस्यकता नै छैन,सम्पत्ती त ठूलो भएपछि कमाउने हो सम्पत्ति कमाउन त राम्रो संग पढ्नुपर्छ अनि जागिर खानुपर्छ या सानोतिनो पसल चलाउनु पर्छ आदि इत्यादि। एक हिसाबले भन्ने हो भने यस्तो सोच्नु ठिकै हो तर पुर्ण रुपले यस्तो सोच्नु गलत हो किनकी सम्पत्ति कमाउनका लागि तपाइले आफ्नो उमेर कुरिराख्नु पर्दैन र तपाईं अहिले जे काम गरि राख्नु भएको छ त्यो कामलाइ छोड्नु पनि पर्दैन त्यसैले आजको यस Blog मा म तपाइँहरुलाई कसरी घरमै बसेर सम्पत्ति कमाउन सकिन्छ भन्ने विषयमा केही कुरा प्रस्तुत गर्दै छु। कृपया ध्यान दिएर पढ्नु हो...